"हरिबोधनी एकादशी" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Infobox Holiday
 
|holiday_name = हरिबोधनी एकादशी
[[File:Shesh shaiya Vishnu.jpg|Thumb|300px|right|<center>'''भगवान विष्णु शेष शय्यामा'''</Center>]]
|image = Shesh shaiya Vishnu.jpg
 
|caption = भगवान विष्णु
हरिबोधिनी [[एकादशी]], वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। [[हिन्दू]] [[धर्म]]मा एकादशीलाई भगवान् [[विष्णु]]को उपासना गर्ने [[पर्व]]को रूपमा लिइन्छ । [[आषाढ]] शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने [[पुराण]]हरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई '''हरिबोधिनी''' एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् [[कृष्ण]]ले [[युधिष्ठिर]]लाई बताएका छन् ।
|type = हिन्दू
|nickname = Dev uthav ekadashi, Deothan, Kartik Shukla ekadashi
|observedby = [[हिन्दू]]
|date = कार्तिक शुक्ल एकादशी
|observances = Prayers and religious rituals, including [[Puja (Hinduism)|puja]] to [[Vishnu]]
|significance =
|date2009 = 29 October
}}
'''हरिबोधिनी [[एकादशी]]''', वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो।हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । [[हिन्दू]] [[धर्म]]मा एकादशीलाई भगवान् [[विष्णु]]को उपासना गर्ने [[पर्व]]को रूपमा लिइन्छ । [[आषाढ]] शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने [[पुराण]]हरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई '''हरिबोधिनी''' एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् [[कृष्ण]]ले [[युधिष्ठिर]]लाई बताएका छन् ।
 
विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण -चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।