"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
सा (→‎यो पनि हेर्नुहोस: unicodifying, removed stub tag)
साकुनै सम्पादन सारांश छैन
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
}}
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी [[हिमश्रृङ्खला]]को पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा [[काली गण्डकी]]को गहिरो गल्छिको अर्कोपट्टि [[अन्नपुर्ण हिमाल|अन्नपुर्ण]] हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
 
==उल्लेखनीय आकृति==
३५७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/187186" बाट अनुप्रेषित