"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

added kushma
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पुर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ । ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ ।
 
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो । जिल्लाका ५५ गाविसगाविसमध्ये मध्ये५३ ४५गाविसलाई वटामाकच्चि मोटरनै बाटोभएपनि पुगेकोमोटरबाटोले जोडेको छ । मोदीखोला जलविद्युत आयोजना संचालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ । नजिकैको पर्यटकिय सहर पोखरा र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन ।
 
 
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित