"छठ" का संशोधनहरू बिचको अन्तर

185793द्वारा पुनरावलोकन 202.166.198.215 (वार्तालाप) खारेज गर्नुहोस
पङ्क्ति २८:
===इतिहास===
सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । [[अग्नि पुराण]]मा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
म के भन्छु भने ।
 
===विधि===
"https://ne.wikipedia.org/wiki/छठ" बाट अनुप्रेषित