"चरक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
सा unicodifying, removed orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Charak.jpg|thumb|'''पतंजलि योगपीठ हरिद्वारमा महर्षि चरकको प्रतिमा''']]
'''चरक''' एक महर्षि एवं आयुर्वेद विशारदका रूपमा विख्यात छन्। उनी [[कुषाण]] राज्यका राजवैद्य थिए। यिनीद्वारा रचित [[चरक संहिता]] एउटा प्रसिद्ध [[आयुर्वेद]] ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक दवाईहरुको उल्लेख छ तथा [[सुन]], [[चाँदी]], [[फलाम]], [[पारा]] आदि धातुहरुको भस्म एवं तिनको उपयोगको वर्णन पाइन्छ।
"https://ne.wikipedia.org/wiki/चरक" बाट अनुप्रेषित