"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[नेपाल]]लाई १४ [[अञ्चल]]मा बर्गिकरण गरीएकोछ र उक्त [[अञ्चल]]हरूलाई ७५ [[जिल्ला]]मा बर्गिकरण गरीएकोछ । १४ प्रसाशकिय [[अञ्चल]]हरूलाई ५ समूहमा बिभाजित गरी ५ [[विकास क्षेत्र]]हरूको निर्माण गरिएकोछ । ४ [[विकास क्षेत्र]]हरूमा ३-३ [[अञ्चल]]हरू छन् भने १ [[विकास क्षेत्र]]मा २ ओटा मात्र [[अञ्चल]]हरू छन् । [[विकास क्षेत्र]]हरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा [[हिमाल]], [[पहाड]] र [[तराई]]को भू-भाग पर्ने गरी अञ्चलहरू समेटिएको छ ।
 
[[Image:Nepal development regions.png|leftright|thumb|350px|नेपालका विकास क्षेत्रहरु]]
नेपालका विकास क्षेत्रहरू निम्न छन।
* [[पूर्वाञ्चल विकास क्षेत्र]]
४५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/180853" बाट अनुप्रेषित