"चाप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ।
 
P = F/A
P= चाप<br />
F=लागेको बल<br />
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/179167" बाट अनुप्रेषित