"म्याग्नेसियम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=अक्टोबर २०११}}
 
'''म्याग्नेशियम''' एक रासायनिक तत्त्व हो, जसको चिह्न हो '''Mg''', [[परमाणु संख्या]] १२ एवं सामान्य अक्सीडेशन संख्या +२ हो।यो [[क्याल्सियम]] र [[बेरियम]] को तरिकाको एक [[एल्केलाइन अर्थ धातु]] हो एवं [[पृथ्वी]] मा आठौं बहुल उपलब्ध तत्त्व छ तथा भार को अनुपात मा २% छ, अझ पुरा ब्रह्माण्ड मा नौंऔं सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्य को सम्बन्ध यो तथ्य छ, कि यो सुपरनोभा तारहरुमा तीन [[हीलियम]] नाभिकहरु को [[कार्बन]] मा शृंखलागत तरिका देखि जोडए पछि म्याग्नेशियम को निर्माण हुन्छ। म्याग्नेशियम आयन को जल मा उच्च घुलनशीलता यसलाई सागर को जल मा तेश्रो बहुल घुला तत्त्व बनाउँछ। म्याग्नेशियम सबै जीव जन्तुहरु मा [[मनुष्य]] को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर मा पाइने पांच प्रमुख रासायनिक तत्वहरु मध्ये एक हो। मानव शरीर मा उपस्थित ५०% म्याग्नेशियम अस्थिहरु र हड्डिहरु मा हुन्छ जबकि शेष भाग शरीर मा हुने जैविक कियाहरुमा सहयोगी रहन्छ।
 
[[Image:MagnesiumMetalUSGOV.jpg|thumb|right|200px|शुद्ध म्याग्नेशियम धातु को एक छड]]
 
 
 
 
'''म्याग्नेशियम''' एक रासायनिक तत्त्व हो, जसको चिह्न हो '''Mg'''हो , यसको[[परमाणु संख्या]] १२ एवंहो र सामान्य अक्सीडेशन संख्या +२ हो।योहो। यो [[क्याल्सियम]] र [[बेरियम]] को तरिकाकोजस्तै एक [[एल्केलाइनएल्कालाइन अर्थ धातु]] हो एवं [[पृथ्वी]] मा आठौं बहुल उपलब्ध यस तत्त्व छ तथा भार को,तौलको अनुपात मा २% छ, अझ पुरापूरै ब्रह्माण्डब्रह्माण्डमा मायो नौंऔंनवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्य कोबाहुल्यको सम्बन्ध योयस तथ्यतथ्यसँग छ, कि यो सुपरनोभा तारहरुमा तीन [[हीलियम]] नाभिकहरु को [[कार्बन]] मा शृंखलागत तरिका देखि जोडए पछि म्याग्नेशियम को निर्माण हुन्छ। म्याग्नेशियम आयन को जल मा उच्च घुलनशीलता यसलाई सागर को जल मा तेश्रो बहुल घुलाघुलनशील तत्त्व बनाउँछ। म्याग्नेशियम सबै जीव जन्तुहरु माजन्तुहरुमा [[मनुष्य]] को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर मा पाइने पांच प्रमुख रासायनिक तत्वहरु मध्ये एक हो। मानव शरीर मा उपस्थित ५०% म्याग्नेशियम अस्थिहरु र हड्डिहरु मा हुन्छ जबकि शेष भाग शरीर मा हुने जैविक कियाहरुमा सहयोगी रहन्छ।
 
 
==रसायनिक गुणहरु==
म्याग्नेसियमले पानीसँग रसायनिक प्रतिकृया गरि म्याग्ने सियम हाइड्रो अक्साइड र हाइड्रोजन ग्यासको निर्माण हुन्छ :
<br/>
Mg+2H<sub>2</sub>O → Mg(OH)<sub>2</sub>+H<sub>2</sub>
 
 
म्याग्नेसियम कार्वन डाइअक्साइडसँग प्रतिकृया गरि म्याग्नेसियम अक्साइड कार्वनको निर्माण गर्दछ :<br/>
2Mg (S) + CO<sub>2</sub> → 2MgO (S) + C (S)
 
 
"https://ne.wikipedia.org/wiki/म्याग्नेसियम" बाट अनुप्रेषित