"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
केही सुरक्षित पृष्ठहरुका अतिरिक्त प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसबाट तपाईं त्यस पृष्ठमा आवस्यकता अनुरुप परिवर्तन गर्नसक्नुहुन्छ । यो सम्पादन गर्ने क्षमतानै [[विकिपीडिया]]को सबैभन्दा असल गुण हो । तपाईंलाई हरेक पृष्ठमा संशोधन गर्ने र त्यसमा तथ्य हाल्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया संदर्भ लेख्न नभुल्नु होला, किनकि असंदर्भित तथ्यहरू हटाउन पनि सकिन्छ ।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा संपादनसम्पादन खिड़की खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ । त्यसमा केहि मजाको र मनपर्दो लेख्नुहोस्, या शव्दहरुलाई हटाएर आफ्नो पाठ लेख्नुहोस । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस् के हुन्छ!
 
==संपादनकोसम्पादनको सारांश==
तपाईंको यो पहिलो संपादनकासम्पादनका अभ्यासबाट दुइ कुराहरुलाई छोड़िएको छ जो वास्तवमा गरिएको लेख-संपादनमासम्पादनमा गरिनु पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "संपादनसम्पादन"का ट्याब थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीज़हरुलाईचीजहरुलाई पनि गर्नुहोस्।
 
प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादित गर्नुहुन्छ भनें विकि-शिष्टताका नियमहरुका अनुसार यो राम्रो कुरा मानिएकोछ कि तपाईं आफ्नो बदलावका बारेमा केहि "सारांश"का कोठामा लेख्नुहोस । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईं के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई प्राछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) ।
पङ्क्ति १६:
 
==लेख संग्रह गर्ने==
पूर्वावलोकनको प्रयोग गरेर ग़लतीहरु सुधारि लिनु भो? संपादनकोसम्पादनको सारांश लेख्नु भो? त अब तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!