"आलु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ taxobox
| image = Patates.jpg
| image_caption = Potato [[cultivars]] appear in a huge variety of colors, shapes, and sizes
| regnum = [[वनस्पति]]
| unranked_divisio = [[Angiosperms]]
| unranked_classis = [[Eudicots]]
| unranked_ordo = [[Asterids]]
| ordo = [[Solanales]]
| familia = [[Solanaceae]]
| genus = ''[[Solanum]]''
| species = '''''S. tuberosum'''''
| binomial = ''Solanum tuberosum''
| binomial_authority = [[Carolus Linnaeus|L.]]
}}
 
[[File:Russet potato cultivar with sprouts.jpg|thumb|आलु]]
[[File:Potato plants.jpg|thumb|आलु बारी]]
[[File:Potato flowers.jpg|thumb|आलु को फ़ूल]]
 
संस्कृतको बटाटा ले '''आलु''' जस्तै कन्दमुल लाई जनाउने गर्दछ | यहि शव्द बाट स्पेनि भाषा को 'पटाटा' वनेको विश्वाश गरिन्छ | जव स्पेनि नाभिक हरुले दक्षिण अमेरिका(पेरु) मा आलु देखे , त्यस लाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो | आलु को वैज्ञानिक नाउँनाम 'सोलोनम ट्युवरोसस' हो । हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट' ले चिनिन्छ भने फ़्रान्समा भने 'पम द तेरे' अर्थात्अर्थात जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ । गुजराती र मराठी भाषा माभाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ।हुन्छ ।
 
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । [[अफ़्रिका]]देखि [[एसिया]] अनि [[युरोप]]देखि [[अमेरिका]]सम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन् । त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अस्टि्रयाअष्ट्रिया, प|mान्सफ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी [[इतिहास]]मा पाइन्छ । तर [[हिन्दू]]को प्राचीन ग्रन्थ [[वेद]]मा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।
 
आलु बहूउपयोगि [[कन्दमूल]] मानिन्छ| तरकारीको प्रमुख नै मानिने आलु [[विश्व]]भरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार [[तरकारी]]मै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधीय गुणसमेत छ ।
"https://ne.wikipedia.org/wiki/आलु" बाट अनुप्रेषित