"आलु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[File:PreparedPotatoes.jpg|thumb|आलु का बिभिन्न परिकार]]
'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा 'अन्न, तिउन, तरकारी र [[अचार]]मा मिलेर वा सट्टामा [[भोजन]] बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक' भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिँदैन 'आलु खाने' भन्ने शब्दले । 'आलु खाइस् ' भनेर कसैले भन्यो भने अपमानजनक मानिन्छ। नेपालमा हरेक वर्ष [[गोबर्द्धन]] [[पूजा]]को दिन आलु कवि [[महोत्सव]] मनाइने गरिन्छ । सहभागी [[कवि]]ले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ ।
 
{{तरकारीहरु}}
 
[[श्रेणी:साग-सब्जी]]
८,४७१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/177694" बाट अनुप्रेषित