"चाप" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको ...
 
पङ्क्ति ९:
=== जलिय चाप ===
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ।
 
P=ρ*g*h
P=चाप<br />
ρ=पानीको घनत्व<br />
g=गुरुत्विय प्रवेग<br />
h=पानीको गहिराइ/उचाइ<br />
"https://ne.wikipedia.org/wiki/चाप" बाट अनुप्रेषित