"भृकुटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
राजकुमारी भृकुटी,नेपाल का लिच्छवी राजा अंशु वर्माकी(शिभदेव पछि का राजा) छोरी हुन्। उनी तिब्बतियाहरुको लागि 'बाल - मो -ब्ज' को रूप मा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), उनी चिनिया शासक श्रङ चङगम्पोकी (605? - 650 CE) पहिलो पत्नि को रूप्मा चिनिन्छिन्।भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनीलाई 'बेसा' को नाम ले पनि चिनिने गरिएको छ । अंशु वर्माले तिब्बतसन्ग दरिलो सम्बन्ध बनाउन भृकुटीको विवाह चीनका शासक सन्ग गरिदिएका थिए।
[[Image:Jokhang Temple in Tibet.jpg|thumb|240 px|वेन चेंग र सह पत्नी भृकुटी विरासत;[[जोखन्ग मन्दिर]] तिब्तिमा रहेको;बुद्ध को मूर्तिहरु यहा छन् जुन हरेक बहुलीहरुले दाईजोको रूपमा अफ्नु साथ लय्एर स्थापन गरे।]]
|