"भृकुटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''''''नेपाली राजकुमारी भृकुटी, जो तिब्बतियाहरुको लागि 'बाल - मो -ब्ज' को रूप मा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), पारंपरिक रुपमा चीनीया शासक श्रङ चङगम्पो (605? - 650 CE) पहिलो पत्नि को रूप्मा चिनिन्छिन्।भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनलाई 'बेसा' को नाम ले पनि चिनिने गरिएको छ । उनी नेपलको लिच्छवी रजाकी छोरी थिइन्।भृकुटीको पलमा नेपल र चिन बीच गहिरो सम्बन्ध भएको पाईएको छ अनि त्यहि गहिरो सम्बन्ध को कारण भृकुटीको विवाह चीनका सासक सन्ग भाएको मनिन्छ। धेरै तिब्तिया लिपिहरु अनुसर् भृकुटी अंशु वर्माकी(शिभदेव पछि का राजा) छोरी हुन्।
'''र केहि अनुसर उनी नरेन्द्रदेभकी बहिनी हुन्।'''
 
 
"https://ne.wikipedia.org/wiki/भृकुटी" बाट अनुप्रेषित