"भृकुटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली राजकुमारी भृकुटी, जो तिब्बतियाहरुको लागि 'बाल - मो -ब्ज' को रूप मा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), पारंपरिक रुपमा चीनीया शासक सोन्ग्सन्श्रङ चङगम्पो गम्पोको(605? - 650 CE) पहिलो पत्नि को रूप्मा चिनिन्छिन्।चिनिन्छिन्।भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनलाई 'बेसा' को नाम ले पनि चिनिने गरिएको छ ।भृकुटी नेपालकी राष्ट्रिय विभूतिको रूपमा चिनिन्छिन्। उनी नेपलको लिच्छवी रजाकी छोरी थिइन्।भृकुटीको पलमा नेपल र चिन बीच गहिरो सम्बन्ध भएको पाईएको छ अनि त्यहि गहिरो सम्बन्ध को कारण भृकुटीको विवाह चीनका सासक सन्ग भाएको मनिन्छ। धेरै तिब्तिया लिपिहरु अनुसर् भृकुटी अंशु वर्माकी(शिभदेव पछि का राजा) छोरी हुन्।
र केहि अनुसर उनी नरेन्द्रदेभकी बहिनी हुन्।
 
"https://ne.wikipedia.org/wiki/भृकुटी" बाट अनुप्रेषित