"भृकुटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[Image:Jokhang Temple in Tibet.jpg|thumb|240 px|वेन चेंग र सह पत्नी भृकुटी विरासत;[[जोखन्ग मन्दिर]] तिब्तिमा रहेको;बुद्ध को मूर्तिहरु यहा छन् जुन हरेक बहुलीहरुले दाईजोको रूपमा अफ्नु साथ लय्एर स्थापन गरे।
 
नेपाली भृकुटी राजकुमारी देवी, जो तिब्बतियहरुको लागि 'बाल - मो -ब्ज' को रूप मा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), पारंपरिक रुपमा चिनीया सासक सोन्ग्सन् गम्पोको(605? - 650 CE) पहिलो पत्नि को रूप्मा चिनिन्छिन्। उन्लाई 'बेसा' को नाम् ले पनि चिनिने गरिएको छ । उनी नेपलको लिच्छवी रजाकी छोरी थिइन्।भृकुटीको पलमा नेपल र चिन बीच गहिरो सम्बन्ध भएको पाईएको छ अनि त्यहि गहिरो सम्बन्ध को कारण भृकुटीको विवाह चिनका सासक सन्ग भाएको मनिन्छ। धेरै तिब्तिया लिपिहरु अनुसर् भृकुटी अम्शुभर्माकी(शिभदेभ् पछि का राजा) छोरी हुन्।
र केहि अनुसर उनी नरेन्द्रदेभकी बहिनी हुन्।
[[Image:SongstenGampoandwives.jpg|thumb|right|300px|[[सोन्ग्त्सन् गम्पो]] (केन्द्र) [[राजकुमरी वेन्चेन्ग्]] (दाया) अनि[[भृकुटी]] (बाया)]]
 
तिब्बती ग्रन्थहरु को अनुसार भृकुटी समर्पित बौद्ध धर्म मान्ने महीला थिइन्।
 
तिब्बती ग्रन्थहरु को अनुसार भृकुटी समर्पित बौद्ध धर्म मान्ने महीला थिइन्।
[[File:Sonsten Gampo with 2 princesses.JPG|thumb|right|300px|भृकुटी संग सोङ्गसेन ग्याम्पो]]
 
[[en:Bhrikuti]]
[[cs:Bhrkutí]]
[[de:Bhrikuti]]
[[fr:Bhrikuti]]
[[nl:Bhrikuti]]
[[zh:尺尊公主]]
"https://ne.wikipedia.org/wiki/भृकुटी" बाट अनुप्रेषित