"कर्णाली पुल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[Image:कर्णाली पुल.jpg|thumb|right|450px|कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जसको निर्माण इ.सं. १९९३ मा पूरा भएको थियो]]
'''कर्णाली पुल''' [[नेपाल]]को सबैभन्दा लामो [[पुल]] मध्येको एकोएक हो जुन [[कर्णाली नदी]] माथि [[कर्णाली चिसापानी|चिसापानी]] भन्ने स्थनमास्थानमा छ । यो [[पूर्व-पश्चिम राजमार्ग]] (महेन्द्र राजमार्ग) को भाग हो जसले नेपालको [[सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]] लाई लाई नेपालको अन्य भाग संगसँग जोड्ने गर्दछ । यसको निर्माण इ.सं. १९९३ मा पूरा भएको हो । यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (trucetruss) लाई अड्याईएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यसको निर्माणमा ३,८७० टन स्टिल प्रयो गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।
 
==बाहिरी लिंक==
"https://ne.wikipedia.org/wiki/कर्णाली_पुल" बाट अनुप्रेषित