"वैशाख" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भोली → भोलि
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बैशाख''' ({{lang-en|Baisakh}}, {{lang-bn|বৈশাখ}}) [[विक्रम सम्बत्सम्बत]] अनुसार पहिलो महिना हो। बैसाखको १ गते नेपालमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाख महिनाको सुरुवात मेष संक्रातीको 5 दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[बसन्तऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल र आधा मइ बैसाख महिनामा पर्छन्।
==हेर्नुहोस्==
{{महिनाहरु}}
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित