"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट ले थप्दै: sa:अक्षयतृतीया
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: sa:अक्षय्यतृतीया; अंगराग परिवर्तन
पङ्क्ति २४:
'''अक्षय तृतीया''' [[वैशाख]] मासको [[शुक्ल पक्ष]]को [[तृतीया]] तिथिलाई भनिन्छ। [[पुराण]] ग्रंथहरु अनुसार उअस दिन जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ।<ref name="दुनिया">[http://hindi.webdunia.com/religion/occasion/others/1005/15/1100515058_1.htm अक्षय तृतीया : दान का महापर्व ]।वेब दुनिया</ref> यसै कारण अक्षय तृतीया भनिएको हो।<ref name="नवभारत">[http://navbharattimes.indiatimes.com/articleshow/4448085.cms शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ]।नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी </ref> सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर [[वैशाख]] महिनाको तिथि '''स्वयंसिद्ध मुहूर्तहरुमा''' मानिन्छ। [[भविष्य पुराण]] अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, [[सत्य युग]] र [[त्रेता युग]]को प्रारंभ यसै तिथिबाट भएको थियो। भगवान [[विष्णु]]ले नर-नारायण, [[हयग्रीव]] र [[परशुराम]] को अवतरण पनि यसै तिथिमा भएको थियो।<ref name="वर्ल्ड">[http://pryas.wordpress.com/2007/04/19/%E0%A4%85%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AF-%E0%A4%A4%E0%A5%83%E0%A4%A4%E0%A5%80%E0%A4%AF%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7/ अक्षय तृतीया मा विशेष -] यो भी खूब रही-वर्ल्ड प्रेस।१९ अप्रैल, २००७</ref>
 
== महत्व ==
 
== धार्मिक परम्पराहरु ==
पङ्क्ति ३०:
{{उक्ति|सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।<br />
दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥}}
== संस्कृतिमा ==
हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरु छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ ।
पङ्क्ति ५३:
 
{{सन्दर्भ}}
 
 
 
[[श्रेणी:हिन्दू पर्व]]
Line ६६ ⟶ ६३:
[[ml:അക്ഷയതൃതീയ]]
[[mr:अक्षय्य तृतीया]]
[[sa:अक्षय्यतृतीया]]
[[sa:अक्षयतृतीया]]
[[ta:அட்சய திருதியை]]
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित