"गोही" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (रोबोट ले हटाउँदै: kk:Қолтырауын
सा unicodifying, replaced: {{ठुटो}} → {{stub}}
पङ्क्ति ७:
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरु देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरुमा गोही देख्न सकिन्छ। गोहीहरु धेरै प्रजातीको हुन्छ।
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ । यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन । त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ । गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ । तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ ।
 
{{ठुटो}}
 
[[श्रेणी:जनावर]]
 
 
{{stub}}
 
[[ace:Buya]]
"https://ne.wikipedia.org/wiki/गोही" बाट अनुप्रेषित