"पाण्डव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: तिमिहरु → तिमीहरु, भाई → भाइ , कोहि → कोही , ति → ती |
सा →पाण्डवहरुको जन्म कथा: unicodifying, added uncategorised tag |
||
पङ्क्ति १६:
एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चंचल भयो र उनी यौन कार्यको लागि आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरुको पालन-पोषणको लागि कुन्ती हस्तिनापुर फर्की आईन।</p>
{{Uncategorized|date=अक्टोबर २०११}}
[[bn:পঞ্চপান্ডব]]
|