"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा unicodifying, removed orphan tag
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
 
==परिचय==
'''कोलेस्टेरोल''' शरीरका प्रत्येक कोषहरुमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरुपमा कलेजोमा हुन्छ । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ । यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ ।
 
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । मासु, दूधबाट बनेका पदार्थहरु र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरु हुन् । नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ । यसको मात्रा घटाउने केही औषधी पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ ।
Line १२ ⟶ १०:
 
एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुर्‍याउँछ । यसले रक्तनलीमा जमेको कोलेस्टेरोललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोललाई असल कोलेस्टेरोल भनिएको हो । एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
 
 
==प्रभाव र हृदयघातको खतरा ==
Line ४२ ⟶ ३९:
 
=='''कोलेस्टेरोल परीक्षण रिपोर्ट'''==
 
===टोटल कोलेस्टेरोल===
 
Line ८४ ⟶ ८०:
 
शारीरिक रुपले सक्रिय रहने -व्यायाम, योगासन आदि गर्ने) ।
 
[[en:Cholesterol]]
 
*[[हृदयघात]]
Line ९३ ⟶ ८७:
 
साभारः डा. प्रकाशराज रेग्मी
 
[[en:Cholesterol]]
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित