"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

→‎जीवन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: कोहि → कोही using AWB (7794)
सा →‎जीवन: unicodifying, replaced: {{ठुटो}} → {{stub}}, removed stub tag
पङ्क्ति ३३:
एक संन्यासी बालक, जसको आयु मात्र ७ वर्ष थियो, गुरुगृहका नियमानुसार एक ब्राह्मणको घर शिक्षा माँग्न पुग्यो। त्यस ब्राह्मणको घरमा • शिक्षा दिनको लागि अन्नको एउटै दाना थिएन। ब्राह्मण पत्नीले त्यस बालकको हातमा एउटा अमला राखिन् र रुँदै आफ्नो गरीबीको वर्णन गरिन्। उसको त्यस्तो अवस्था देखेर त्यस प्रेम-दया मूर्ति बालकको हृदय द्रवित भयो। उ अत्यन्त आर्त स्वरमा माता लक्ष्मीको स्तोत्र रचेर परम करुणामयीसित निर्धन ब्राह्मणको गरीबी हरण गर्ने प्रार्थना गर्न्थाल्यो। उसको प्रार्थनामा प्रसन्न भएर माता महालक्ष्मीले त्यस परम निर्धन ब्राह्मणको घरमा सुनको अमलाहरुको वर्षा गरिदिइन्। जगत् जननी महालक्ष्मीलाई प्रसन्न गराएर त्यस ब्राह्मण परिवारको दरिद्रता समाप्त गर्ने, दक्षिणको कालाड़ी गाउँमा जन्मेको त्यो बालक थियो- ‘शंकर’ पछि गएर ‘जगद्गुरु शंकराचार्य’को नामले विख्यात भए। यस महाज्ञानी शक्तिपुंज बालकको रूपमा स्वयं भगवान शंकरले नैं यस धरतीमा अवतार लिएको बताइन्छ। उनका पिता शिवगुरु नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरुले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरुले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रुपमा तिम्रो घरमा अवतार लिनेछु ।’
 
{{ठुटो}}
{{सन्दर्भ}}
 
Line ४४ ⟶ ४३:
[[de:Shankara]]
[[en:Adi Shankara]]
[[es:Adi Shankara]]
[[eo:Adi Ŝankara]]
[[es:Adi Shankara]]
[[fa:شانکرا]]
[[fi:Adi Shankara]]
[[fr:Adi Shankara]]
[[gl:Adi Shankara]]
[[heko:שנקרה샹카라]]
[[hi:आदि शङ्कराचार्य]]
[[it:Adi Shankara]]
[[jahe:シャンカラשנקרה]]
[[kn:ಆದಿ ಶಂಕರ]]
[[ko:샹카라]]
[[la:Sankara]]
[[lt:Šankara]]
[[lv:Ādi Šankara]]
[[lt:Šankara]]
[[ml:ശങ്കരാചാര്യര്‍]]
[[mr:आद्य शंकराचार्य]]
[[nl:Shankara]]
[[ja:シャンカラ]]
[[pl:Adi Śankara]]
[[pt:Shânkara]]
Line ६९ ⟶ ६७:
[[simple:Adi Shankara]]
[[sk:Áčarja Šankara]]
[[fi:Adi Shankara]]
[[sv:Adi Shankara]]
[[ta:ஆதி சங்கரர்]]
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित