"सिस्नो" का संशोधनहरू बिचको अन्तर

सा r2.6.3) (रोबोट ले थप्दै: simple:Stinging nettle
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपअल को मध्य पहाडी क्षेत्रमाक्षेत्र तथअ उपत्यकअ मा पाइने [[:en:Urticaceae]] परिवारको पोल्ने झार।
 
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acidले पोल्ने(जलन) र Histamineले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्व हरुतत्वहरु बिलुप्त भएर जान्छन्। यस् को सोहि दुर्गुण को कअरण पहिले पहिले यअतनअ दिन तथअ सजअय दिन यस को प्रयोग गरिन्थ्यो|
यसमा हुने भिटामिन A, C, D, लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरी हरुको लागि अति प्रियउत्तम भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ। नेपअल को पहअडि क्षेत्र मअ जनसंख्यअ को बृद्दि तथअ अन्य झअर हरु को प्रसअर ले सिस्नो पहिले जस्तो जतअ ततै पऐदैन|
 
यसमा हुने भिटामिन A, C, D, लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरी हरुको लागि अति प्रिय भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।
 
[[File:Illustration Urtica dioica0.jpg|thumb|left|सिस्नोको रेखा चित्र]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित