"सरस्वती" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा maintenance, replaced: आˆनो → आफ्नो
पङ्क्ति १:
'''सरस्वती''' [[विद्या]]की [[देवी]] हुन्।
 
सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ । उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आˆनोआफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ । उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको छ भने हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको छ
 
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् । अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आˆना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो नम्र, शुभ्र गीत कविता स्तवनको रूपमा प्रस्तुत गरेका छन् ।
"https://ne.wikipedia.org/wiki/सरस्वती" बाट अनुप्रेषित