"विलियम सेक्सपियर" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: ाे → ो
पङ्क्ति ६९:
नाटक र काव्यलेखनबाट अपूर्व यश र कीर्ति हासिल गरेका यिनको मृत्यु ५२ वर्षको उमेरमा इ.सं. १६१६ अपि्रल २३ कै दिनमा भयो ।
 
उनका नाटकहरूलाई चार कालखण्डमा विभाजन गर्न सकिन्छ । प्रारम्भिककालका नाटकहरूमा स्वप्निल भावहरू, दोश्रो कालमा ऐतिहासिक, रोमान्टिक र सुखान्त, तेस्रो कालमा दुःखान्त र पीडादायी तथा चौथो अथवा अन्तमा दया, क्षमाजस्ता मानवीय भावनाले भरिएका छन् तर उनले आˆनोआफ्नो जीवनकालभरि आˆना सबै कृतिहरू प्रकाशन भएको अवसर भने देख्न पाएनन् ।
 
उनको मृत्यु भएको ४०० वर्ष बितिसक्दा पनि यश र चर्चामा अलिकति पनि कमी आएको छैन । यसै तथ्यलाई इङ्गति गर्दै अङ्गे्रज कवि बेन जोन्सनले शेक्सपियरको विशेषताको बारेमा भनेका छन्- "विलियम शेक्सपियर अङ्ग्रेजी साहित्यका एक युगका मात्र नभई अनन्तकालसम्मका लागि पनि प्रतिनिधि हुन् ।"