"कन्ती" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: अर्ध गोलाकार यसको भाडोल पिधमा तिन साना अढ्याउने खुट्टा समाउने ...
(कुनै भिन्नता छैन)

१२:१२, १ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

अर्ध गोलाकार यसको भाडोल पिधमा तिन साना अढ्याउने खुट्टा समाउने दुईकान र बीचमा खाल्डो परेको हुन्छ । यसलाई मूख्य रुपमा तरकारी पकाउनको लागि प्रोग गरे पनि कुनै कुरा तार्न या उसिन्न पनि प्रयोग गरिन्छ ।यसलाई चलन्चल्तिको भाषामा कराई पनि भनिन्छ ।