"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २:
[[File:Ramchandra paudel.jpg|thumb|200px|right|रामचन्द्र पौडेल]]
[[विश्वेश्वर प्रसाद कोइराला|बी.पी. कोइराला]]को सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनैतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन् । प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए ।
|