"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

सा
r2.7.2) (रोबोट ले थप्दै: az:Prostat vəzi; अंगराग परिवर्तन
सा (→‎प्रोस्टेट ग्रन्थिको वृद्धि: clean up, replaced: ाे → ो, हार्मोन → हर्मोन (2))
सा (r2.7.2) (रोबोट ले थप्दै: az:Prostat vəzi; अंगराग परिवर्तन)
 
पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पौरुष ग्रन्थि [[ओखर]]को आकार र प्रकारको हुन्छ। यो गुद्द्वार र तल्लो पेटको हड्डीको बीचमा मूत्रथैलीको केही तल र मूत्रनलीलाई वरपिरबिाट घेरेको हुन्छ।
[[Fileचित्र:Prostatelead.jpg|thumb]]
 
== प्रोस्टेट ग्रन्थिको वृद्धि ==
 
यो ग्रन्थि १५-२० [[ग्राम]]को हुन्छ । यसका ३ भागमध्ये दायाँ-बायाँ रहेका दुई भाग उमेर बढ्दै जाँदा छिटोछिटो वृद्धि हुन्छ तर बीचको भाग सामान्यतया कम बढ्छ । यसले [[पिसाब]] सञ्चालनमा बढी बाधा हुने गर्छ । ग्रन्थि र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको एउटा ग्रन्थि हो प्रोस्टेट । यो कम लचकदार हुन्छ र पिसाब प्रवाहमा असर गर्छ । शिशु अवस्थामा प्रोस्टेट ग्रन्थि ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुनाले वृद्धि हुन्छ । २० वर्षमा यो ग्रन्थि १५-२० ग्रामसम्मको हुन्छ तर ३०-५५ वर्षको उमेरमा करिब साढे ४ वर्षमा दुगुना हुने गरेर वृद्धि हुन्छ । त्यसपछि ५५-७० वर्षसम्म ग्रन्थिको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुना वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ । ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ ।
 
प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्:-
* क) संक्रमण र सुजन, -
* ख) असामान्य वृद्धि र -
* ग) प्रोस्टेट क्यान्सर
 
प्रोस्टेट ग्रन्थिको संक्रमण चार प्रकारको हुन्छ
* तीव्र जैविक ग्रन्थि शोथ: ठूलो आन्द्रा वा पिसाब प्रणालीमा संक्रमण भएमा तीव्र जैविक ग्रन्थि शोथ हुन्छ। सामान्यतया यस अवस्थामा प्रोस्टेट ग्रन्थि सुन्निन्छ र कुनै बिरामीमा पिसाब थैली पनि सुन्निएको हुन्छ। बिरामीलाई ज्वरो आउने, जाडो हुने, शरीर दुख्ने, पिसाब फेर्दा दुख्ने/गाह्रो हुने, ढाड दुख्ने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ। एन्टिवायोटिक तथा सुन्निएको कम गर्ने औषधीले यो अवस्था निको हुन्छ।
 
* दीर्घ जैविक ग्रन्थि शोथ:दीर्घ जैविक ग्रन्थि शोथमा प्रोस्टेट ग्रन्थि वा मूत्रमार्गमा चोटपटक तथा संक्रमणले प्रोस्टेट ग्रन्थि बढेको हुन्छ। यो अवस्थाका बिरामीलाई अन्डकोष दुख्ने, पिसाब फेर्न गाह्रो हुने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ । सुन्निएको कम गर्ने औषधी तथा एन्टिवायोटिकले यस अवस्थामा सुधार ल्याउँछ।९० प्रतिशत बिरामीमा संक्रमणबाहेकको दीर्घ ग्रन्थि शोथका कारण यो रोग लाग्छ। अनुसन्धानमा यसको ठोस कारण यकिन नभए पनि प्रयोगशाला परीक्षणमा नदेखिने जीवाणु, गह्रौँ शारीरकि अभ्यास, ठूलो भारी बोक्ने तथा ठूला मेसिनहरू चलाउने व्यक्तिलाई जोखिम समूह मानिएको छ। यस अवस्थालाई तुरुन्तै उपचार गर्नुपर्छ । अन्यथा क्यान्सरजस्तो गम्भीर रोग उत्पन्न हुनसक्छ।
 
* जीर्ण अजैविक ग्रन्थि शोथ :
यस्तै, प्रोस्टेट ग्रन्थिमा प्रशस्त मात्रामा कोषहरूको वृद्धि भएर पनि प्रोस्टेट ग्रन्थिको वृद्धि हुन्छ। यो उमेर बढ्दै जाँदा हुने प्राकृतिक तथा साझा कारण हो। प्रोस्टेट ग्रन्थि बढ्दै गएपछि आफ्नो स्थानबाट फैलिन सुरु गर्छ। तर, फैलिने ठाउँ नभएपछि मूत्रनलीमा दबाब पर्छ, जसको कारण पिसाबमा समस्या उत्पन्न हुन्छ। बिरामीलाई पटक-पटक पिसाब लाग्नु, पिसाबको बहाव कमजोर हुनु, पिसाबको धार रोकिनु, थोपाथोपा पिसाब चुहिनु आदि लक्षणहरू देखा पर्छन्|यो अवस्था बिगि्रएमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुन्छ, पिसाब पूर्ण रूपमा रोकिन सक्छ र मिर्गाैला फेलर हुन सक्छ।
* प्रोस्टेट ग्रन्थिमा पीडा:
 
प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरकि जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रक्त तथा पिसाबको परीक्षण र बायोप्सी पनि गरिन्छ। अल्ट्रासाउन्डद्वारा प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ भने सिस्टोस्कोपीद्वारा अवरुद्धता पत्ता लाग्छ । साथै, यी परीक्षणबाट पिसाब फेरसिकेपछि मूत्रथैलीमा रहने मूत्रको मात्रा पनि पत्ता लाग्छ।
वृद्धावस्था, वंशाणुगत, मोटोपना, हर्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ। रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ। प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ। गोलभेँडा, रातो अंगुर तथा खर्बुजामा 'लाइकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ। प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ। एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ। अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन्। फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो। क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन। तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|
 
== लक्षणहरू ==
 
* पिसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने हुनु।
 
* पिसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो हुनु।
 
* पिसाब चुहिनु, थोपाथोपा झर्नु।
 
* पिसाब खुल्ने, रोकिने क्रम पटक-पटक हुनु।
 
* पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु।
 
* रातीमा धेरैपटक पिसाब लाग्नु।
 
* आकस्मिक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न नसक्नु।
 
* पिसाब पोल्नु/दुख्नु।
 
* पिसाबमा रगत देखिनु।
 
* आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु।
 
* लिंगोत्थान तथा स्खलनमा समस्या देखिनु।
 
== रोकथाम ==
 
* पिसाब थैलीमा लामो समय पिसाब नराख्ने।
 
* पिसाब लागेमा तुरुन्त पिसाब फेर्ने।
 
* तिातो पानीले नुहाउने।
 
* चिसो र आद्र वातावरणमा नबस्ने।
 
* यात्रामा पटक-पटक पिसाब फेर्ने।
 
* कडा कुर्सीमा बस्ने।
 
* चूरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने।
 
* संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने।
 
* रातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु नपरोस।
 
* पिसाबको संक्रमणलाई समयमै उपचार गर्ने।
 
* एलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने।
 
* हल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने।
 
* एउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने।
 
* हरियो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने।
 
* लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने।
 
* किगल व्यायाम गर्ने।
 
* पिसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
 
[http://www.ekantipur.com/nepal/article/?id=2045] :डा रवीन्द्र पाण्डे
 
[[categoryश्रेणी:स्वास्थ्य]]
 
[[af:Prostaatklier]]
[[ar:موثة]]
[[az:Prostat vəzi]]
[[bn:প্রোস্টেট]]
[[be:Прастата]]
[[bs:Prostata]]
[[bg:Простата]]
[[bn:প্রোস্টেট]]
[[bs:Prostata]]
[[ca:Pròstata]]
[[cs:Předstojná žláza]]
[[el:Προστάτης]]
[[en:Prostate]]
[[es:Próstata]]
[[eo:Prostato]]
[[es:Próstata]]
[[eu:Prostata]]
[[fa:پروستات]]
[[fi:Eturauhanen]]
[[fr:Prostate]]
[[ga:Próstatach]]
[[gl:Próstata]]
[[he:בלוטת הערמונית]]
[[ko:전립샘]]
[[hr:Prostata]]
[[iohu:ProstatoProsztata]]
[[id:Prostat]]
[[io:Prostato]]
[[is:Blöðruhálskirtill]]
[[it:Prostata]]
[[ja:前立腺]]
[[he:בלוטת הערמונית]]
[[jv:Prostat]]
[[kk:Қуықалды без]]
[[ko:전립샘]]
[[ku:Prostata]]
[[la:Prostata]]
[[lt:Prostata]]
[[hu:Prosztata]]
[[mk:Простата]]
[[nl:Prostaat]]
[[ja:前立腺]]
[[no:Prostata]]
[[pap:Prostat]]
[[ro:Prostată]]
[[ru:Предстательная железа]]
[[sh:Prostata]]
[[simple:Prostate]]
[[sk:Predstojnica]]
[[sl:Prostata]]
[[sr:Простата]]
[[sh:Prostata]]
[[fi:Eturauhanen]]
[[sv:Prostata]]
[[ta:விந்துப்பை]]
[[vi:Nhiếp hộ tuyến]]
[[zh:前列腺]]
 
[[category:स्वास्थ्य]]
९,०२०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/169508" बाट अनुप्रेषित