"सोह्र श्राद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
}}
==परिचय==
चान्द्रमान-अनुसार आश्विन [[कृष्णपक्षकृष्ण पक्ष]]लाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ|<ref>थप जानकारीका निमित्त लग अन गर्नुहोस् : http://astrokrisna.blogspot.com/2011/09/blog-post_12.html</ref>
आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। पन्ध्र दिनको यस [[पक्ष]]मा मानिस आफ्ना [[पितृ]]हरूलाई प्रतिदिन जल [[तर्पण]] गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही [[मानिस]] यस्ता हुन्छन् जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष [[तिथि]]हरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको [[आत्मा]]लाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्-
==प्रमुख तिथिहरु==
पङ्क्ति ३४:
 
 
[[पार्वण]] श्राद्ध]] आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र [[तीर्थ]]स्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ ।
 
==इतिहास==