"एलेक्जेन्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (3 मार्च, 1847 – 2 अगस्त, 1922)लाई सारा दुनिया सामान्यतया [[टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछ। धेरै कम मान्छे नैं यो जान्दछन् कि ग्राहम बेलले न केवल टेलीफोन, बल्कि कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै र पनि उपयोगी आविष्कार गरे छन्। औप्टिकलअप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरु श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसका बिना संचार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
 
==जीवनी==