"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
अभिमन्यु को बाल्यकाल आफ्नो ननिहाल [[द्वारका]] मा नै बीता। उनको विवाह महाराज [[विराट]] को पुत्री [[उत्तरेको]] देखि भयो। अभिमन्यु को पुत्र परीक्षित, जसको जन्म अभिमन्यु को मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्ध को समाप्ति को पश्चात पांडव वंश लाइ अगाडी बढाए।
 
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्ष को व्यूह रचना, जसलाई [[चक्रव्यूह]] भनिन्थ्यो, को आठ मा भन्दा छ द्वार छ्ंडेका थिए। कथानुसार अभिमन्यु ले आफ्नो माता को कोख मा रहँदा नै अर्जुन को मुख बाट चक्रव्यूह छेड्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएका थिएनन्। अभिमन्यु को मृत्यु को कारण [[जयद्रथ]] थियो जसले अन्य पाण्डवहरु लाई व्यूह मा प्रवेश गर्न बाट रोकेको थियो। संभवतः त्यसै को लाभ उठाएर व्यूह को अन्तिम चरण मा कौरव पक्ष का सबै महारथी [[युद्ध]] को मापदण्डहरुलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले [[वीरगति]] प्राप्त गरे। अभिमन्यु को मृत्यु को प्रतिशोध लिन को लागि अर्जुन ले जयद्रथ को वध को शपथ लिएका थिए।
 
[[चित्र:Halebid२.JPG|१५०px|left|अभिमन्यु चक्रव्यूह मा।]]