"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
सा clean up
पङ्क्ति ६:
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्।
 
भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष्ा तथासंर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
 
विद्यापतिले सम्पर्ूण्ा जीवनसम्पर्ूणाजीवन साहित्यलाई अर्पित गर्नुभयो । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहनुभयो । भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उहा�लाईउहाँलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गर्नुभएको थियो । अलिपरै वाजितपुरसम्म पुग्दा उहा�कोउहाँको शक्ति पर्ूण्ातया क्षीण भयो र अगाडि बढ्न अर्समर्थ हुनुभयो । त्यतिबेला उहा�लेउहाँले गर्नुभएको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(
 
बड. सुखसार पाओल तुआ तीरे । छोड.इत निकट नयन बह नीरे ।।
 
भनिन्छ, उहा�कोउहाँको भक्तिपूर्ूण्ा वन्दनापछिभक्तिपूर्ूणावन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उहा�लेउहाँले देहत्याग गर्नुभयो । वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ । जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उहा�कोउहाँको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ ।
 
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उहा�कावहाँका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उहा�लेवहाँले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गर्नुभएको छ भने अबहठ्ठमा दर्ुइवटादुर्इवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उहा�लेउहाँले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेख्नुभएको थियो । तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दर्ुगाभक्तिदुर्गाभक्ति तरङ्गनिीतरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनिीभक्तितरङ्गनि आदि अमर कृति छन् ।
 
यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक चित्रण पाइन्छ । कर्ीर्त्तिलतालाई विद्यापतिको पहिलो रचना मानिन्छ । त्यतिखेर मिथिलाका विद्वान संस्कृतमा लेख्ने गर्थे । कर्ीर्त्तिलतामा उहा�लेउहाँले मातृभाषामा लेख्ने कारण र यसको महत्त्व बताउनुभएको छ( देसिल बअना सब जनमिठ्ठा, ते� तैसन जम्पओ अबहठ्ठा । कर्ीर्त्तिपताकामे मैथिली भाषामा प्रेमसम्बन्धी कमनीय कविता छन् । शैवर्सवस्वसारमा भवसिंहदेखि व्ािश्वासदेवीसम्मकाविश्वासदेवीसम्मका कर्ीर्तिकथा विरुदावली शैलीमा वणिर्त छ । गंगावाक्यावली र दर्ुगाभक्तितरंगिणीदुर्गाभक्तितरंगिणी गंगा र शक्तिको उपासनामा विद्यापतिद्वारा रचित रचना संग्रह हुन् ।
 
विद्यापतिका पिता गणपति ठाकुर र माता गांगोदेवी थिए । मिथिलाको राजधानी ओइनी थियो । ओइनीमा राजकुमार शिवसिंह, कर्ीर्तिसिंह तथा पद्मसिंहस�गपद्मसिंहसंग उहा�कोउहाँको शिक्षादीक्ष्ँाशिक्षादीक्षा भयो । त्यसपछि सिदरपुरमा प्रकाण्ड विद्वान हरिमिश्रको चौपाडीमा न्यायशास्त्र तथा धर्मशास्त्रको अध्ययन गर्नुभयो ।
 
विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएका थिए । १४०र्२र् इमा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुपर्‍यो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेक अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गर्नुभयो ।
 
तीन-चार वर्षछि फेरि इब्राहिम शाहले मिथिलामाथि आक्रमण गरे । युद्धमा राजा शिवसिंह पराजित भए । विद्यापतिले रानीहरूस�गैरानीहरूसंगै बनौलीका राजा पुरादित्यको शरणमा जानुपर्‍यो । विद्यापतिका लागि त्यो अवधि कठिन र निराशाजनक थियो । उहा�उहाँ गीतगोविन्दका रचनाकार जयदेवको प्रभावमा पर्नुभयो । जयदेवलाई विद्यापतिको पे्ररणास्रोत मानिन्छ । उहा�लाईउहाँलाई अभिनव जयदेव पनि भनिन्छ । निर्वासनकालमा उहा�काउहाँका रचनामा शृङगारको स्थानमा भक्तिका धारा प्रवाहित हुन थाल्यो । उहा�लेउहाँले भगवान शिवशंकरका
 
लागि नचारीका रचनामा आफूलाई समर्पित गर्नुभयो ।
 
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पर्ूण्ासम्पूर्ण गीतलाई दर्ुइदुर्इ गोट धारामा विभाजित गर्न सकिन्छ( शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत र्प्ार्छन्पर्छन् भने दोश्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
 
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उहा�उहाँ भावविभोर हुनुभयो । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उहा�कोउहाँको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नया�नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उहा�काउहाँका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिस�गविद्यापतिसंग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
 
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उहा�काउहाँका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्र्ागर्थे-
 
सरसिज विनु सर सरविनु सरसिज की सरसिज
पङ्क्ति ६२:
विषम बान बेआध ।
 
विद्यापतिका गीत गुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपर्ूण्ापरिपूर्ण छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन स्ाम्बन्धस�गसम्बन्धसंग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दा�तेदाँते र बेलायतका चौसरजस्तो छ ।
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बस्नुभएको थियो । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उहा�उहाँ विद्यापतिबाट प्रभावित हुनुहुन्थ्यो । उहा�लेउहाँले लेख्नुभएको छ( विद्यापतिके आमरा तीन मर्ूर्तितेमूर्तिते देखिते पाई । एक मर्ूर्तितेमूर्र्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मर्ूर्तितेमूर्तिते देखि तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ता�हारताँहार आरओ एक मर्ूर्तिमूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ता�हारताँहार इतिहासेर नाम मोने - ता�हारताँहार कर्ीर्त्तिपताका ओ कर्ीर्त्तिलताकिर्र्त्तिलता ता�हाकेत्यहाँको भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादजीले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिनुभएको थियो । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref>मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com</ref>
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[श्रेणी:साहित्य]]
[[श्रेणी:कवि]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:भारतीय साहित्यकार]]
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित