"प्रकाशचन्द्र लोहनी" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: बहन → बहिनी
सा clean up, replaced: बहिनी गर → बहन गर
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''डा. प्रकाशचन्द्र लोहनी''' नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन्. [[पञ्चायती व्यवस्था|पञ्चायत]]काल देखि नै राजनीतिमा सक्रिय डा. लोहनी संविधान सभा सदस्य तथा राष्ट्रिय जनशक्ति पार्टीका नेता हुन्. यिनले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरु बहिनीबहन गरेका छन्.<ref>http://www.nayapatrika.com/newsportal/middle_page/20262.html</ref>
 
डा. लोहनीले [[संयुक्त राज्य अमेरिका]]मा [[फुलब्राइट कार्यक्रम]] अन्तर्गत [[इन्डियाना युनीभर्सिटी]]बाट एम.बि.ए. र यु.सी.एल.ए.(University of California Los Angeles, UCLA)बाट [[विद्याबारिधि]] गरेका थिए. त्यसपछि यिनले [[क्यालिफोर्निया स्टेट युनीभर्सिटी]], नोर्थ रिज, [[क्यालिफोर्निया]]मा अध्यापन गरे र अन्तमा नेपाल फर्केर राजनीति गर्न थाले.<ref>http://www.nepalitimes.com/issue/149/Development/3360</ref>