"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794))
कुनै सम्पादन सारांश छैन
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो ।
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबै भन्दा ठूलो ब्यापारीक केन्द्र पनि हो
 
मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।
 
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबै भन्दासबैभन्दा ठूलो ब्यापारीकव्यापारिक केन्द्र पनि हो
 
[[श्रेणी:नेपाल]]
१,५७८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/166777" बाट अनुप्रेषित