"वर्षा" का संशोधनहरू बिचको अन्तर

→‎वर्षा: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही (3) using AWB (7794)
→‎वर्षा: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही
पङ्क्ति ७:
वर्षाको परिमाण नाप्न [[वर्षामापक]] प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजिकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
 
झरिरहेको पानीको थोपालाई [[कार्टुनचित्र]]हरुमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो) मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केहिकेही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा [[प्यारासुट]] आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरु [[ब्राजिल]] र [[मार्सल टापु]]हरुमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरुमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरु एकआपसमा ठोक्किन पुगेर हो।
 
[[चित्र:Rain on grass.jpg|thumb|250px|left|Rain drops on grass]]
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित