"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→प्रार्थना: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि using AWB (7794) |
→मत्स्यावतार बर्णन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: उनि → उनी |
||
पङ्क्ति ४:
[[Image:मत्स्यावतार.jpg|100px|thumb|भगवान मत्स्य भक्तहरुको उद्धार गर्दै]]
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए।
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे। केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए। यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे। केही छिन पछी मत्स्य बढेर मट्कामा पनि न अटाउने भए। यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे। केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए। अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे। यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरु छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे। मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए। राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे।
==प्रार्थना==
|