"भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन। → न्छन्।, न्छन → न्छन् using AWB (7794) |
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: ति → ती (4) |
||
पङ्क्ति १:
मानव मानवबीच [[भावना]] वा [[विचार]] सम्वेदना गर्ने माध्यम भाषा हो । '''भाषा''' यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरुलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं
== परिचय ==
पङ्क्ति ८:
(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।
(२) भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरु उच्चारित हुन्छ,
(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरुको उच्चारण गर्छन,
(४) भाषा यादृच्छिक संकेत हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थ बाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’ । फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोश्रो भाषामा
== हेर्नु होस ==
|