"विकिपिडिया:स्वशिक्षा/पंजीकरण" का संशोधनहरू बिचको अन्तर

केही सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<div style="border:2px solid #A3B1BF;padding:.5em 1em 1em 1em;border-top:none;background-color:#fff;color:#000"><noinclude>
विकिपीडियामा तपाईंले एक विकिनाम चुनेर दर्ता गर्नु अनिवार्य छैन र तपाईं यसका बिना पनि लेखहरुमा आफ्नो योगदान दिन सक्नुहुन्छ। तर पनि, पंजीकरण गर्नुको धेरै फाइदाहरू छन्:
*तपाँइतपाईं नयाँ लेख शिर्जनासृजना गर्न पाउनुहुनेछ।
*आफ्नो खाता खोलेपछि तपाईंलाई धेरै सुविधाहरु मिल्नेछन्, जस्तै कि सम्पादन भएका लेखकहरु '''स्थानान्तरण''' या नाम बदलनेपरिवर्तन गर्ने अनुमति र विकिपीडियालाई आफ्नो मनपरे अनुसारको रूप-रंगमा हेर्ने सुबिधा। तपाईं एक '''निगरानी सूची''' पनि बनाउन सक्नुहुन्छ र त्यसमा दर्ता भएका कुनै पनि लेखमा कुनै पनि परिवर्तन भएमा तपाईंलाई तुरून्त थाहा हुनेछ।
*पंजीकृत नभएका योगदानकर्ताहरुलाई उनीहरुको कम्प्यूटरको आई॰पी॰ (IP) ठेगानाको माध्यमबाट चिनिन्छ। जब ती विकिपीडियाका कुनै लेखमा या कुनै वार्ता या संवाद पृष्ठमा केहि बदल्दछन् भने यही ठेगाना त्यस पृष्ठहरुका इतिहासमा संधैका लागि दर्ता हुन्छ र र विश्वमा कसैद्वारा पनि दृष्टिगत हुनसक्दछ । विकिनाम प्रयोग गर्नाले तपाईंको ठेगाना सबै सामुबाट गुप्तरुपमा रहन्छ र आफ्नो गोपनीयता जोगाएर राख्नको लागि यो एक धेरै उपयोगी साधन हो।
*जब तपाईं अन्य सदस्यहरुसँग बातचित गर्नुहुन्छ तब तपाईंको विकिनाम नैं सम्झना राख्न सक्दछन्। क‍नै पनि आई॰पी॰ ठेगाना सम्झना राख्न कठिन हुन्छ। यसका लागि यदि तपाईं धेरै वार्ताहरुमा भाग लिइरहनुहोस र लेखहरुमा योगदान दिईरहनुहोस्, राम्रो छवि बन्न गइ आफ्नो विकिनामका माध्यमले आफ्नो पहिचानचिन्हारी बनाउन सक्नुहुन्छ। यदाकदा सदस्यहरुलाई कुनै दर्ता गरिएका सदस्यस्यहरुले दिएको योगदान र सुझावहरुमा ज्यादा भरोसा लाग्ने गर्दछ।
*केहि पृष्ठहरुमा यो रोक लगाइएको हुन्छका केवल [[विकिपीडिया:स्वतःस्थापित सदस्य|दर्ता गरिएका सदस्य]] नै उक्त लेखहरुमा परिवर्तन गर्न सक्दछन्। सबै दर्ता सदस्यहरुलाई जसको खाता खुलेकोखोलेको कम्तिमा चार दिनहर खुला भएको छ भने यावा जसलजसले कम्तिमा दस सम्पादन गरिएकोगरेको छ भने , स्वत: स्थापित सदस्यको रुपमा चिनिन्छ ।
*विकिपीडियामा वरिष्ठ सदस्य, प्रवन्धल, प्रकोप नियन्त्रक, आदि बन्न लागि पनि पंजीकरण आवश्यक हुन्छ।
</div>