"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
विकिपीडियाको दस्तूर छ कि कुनै पनि लेखको नाम जब प्रथम पल्ट लेखमा आउँछ त त्यसलाई '''गाढ़ा अक्षरहरु'''मा लेखिन्छ। उदाहरण लागि, [[आयो (उपग्रह)]]को लेख यस तरह आरम्भ हुन्छ:
 
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरेपूरा सौर मंडलकोमण्डलको चौथाचौथो ...
 
''तेर्सो अक्षरहरुअक्षर''को प्रयोग प्रायः किताबहरु, फ़िल्महरु, कंप्यूटर खेलहरु, इत्यादिका शीर्षकहरुका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फ़िल्म वा पुस्तकको शीर्षक हो भनें '''''गाढ़ा र तेर्सो अक्षरहरुअक्षर'''''को प्रयोग गर्न सकिन्छ।
 
बिना कुनै कारण गाढ़ा वा तेर्सो अक्षरहरुकोअक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाई लेख पढ़नमा कठिनाइकठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरि राखेरहेरेर पाठकहरु अन्य कुनै पृष्ठ तर्फ जान्छन्।
 
==शीर्षक र उपशीर्षक==