"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
 
===कसले भाग लिन पाउने? ===
*सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरु जो विश्व भरी छरिएर रहेका छन्छन्।
'''नोट'''
काठमाडौंमा स्वयं उपस्थित भई योगदान दिन चाहने विकीकर्मीहरूले यस पेजमा गई आफ्नो नाम रजिस्टर गर्नुहोला।
 
==विकीथनमा के गरिन्छ?==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
* तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट योगदान गर्न सक्नेछन्।
 
===योगदानको खाका===
Line १८ ⟶ २६:
 
===पुरस्कार===
*यसकार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने मित्रहरुलाईविकिकर्मीहरूलाई पुरस्कारको व्यवस्था गरिने छ । योगदानको खाका र पुरस्कारको राशी निकट भविष्यमा नै सार्वजनिक गरिने छ ।