३,२५३
edits
सा (→प्रोस्टेट ग्रन्थिको वृद्धि: clean up, replaced: ुु → ु) |
|||
==लक्षणहरू==
*पिसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने
*पिसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो
*पिसाब चुहिनु, थोपाथोपा
*पिसाब खुल्ने, रोकिने क्रम पटक-पटक
*पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास
*रातीमा धेरैपटक पिसाब
*आकस्मिक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न
*पिसाब पोल्नु/
* पिसाबमा रगत
*आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब
*लिंगोत्थान तथा स्खलनमा समस्या
==रोकथाम==
*पिसाब थैलीमा लामो समय पिसाब
*पिसाब लागेमा तुरुन्त पिसाब
*तिातो पानीले
*चिसो र आद्र वातावरणमा
*यात्रामा पटक-पटक पिसाब
*किडा कुर्सीमा
*चूरोट, चिया, कफी, मदिरा तथा मसला कम
*संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ
*रातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु
*पिसाबको संक्रमणलाई समयमै उपचार
*एलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग
*हल्का मालिस, अभ्यास तथा प्रणायाम
*एउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम
*शिलाजितको नियमित सेवन
*हरियो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन
*लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार
*किगल व्यायाम
*पिसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/166148" बाट अनुप्रेषित