"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: अवधी → अवधि (6) using AWB (7794)
सा maintenance, replaced: ्ा → ा (9)
पङ्क्ति ४५:
१) रोल्पाको 'शेष' खण्डमा बग्ने मारी नदीमा जेठ-असारमा समयमा वर्षा नभई खडेरी परेमा पानी माग्ने संस्कारको रूपमा 'मैन्यारी' गर्ने प्रचलन छ । यसमा बाजागाजासहित खोला किनारमा स्वाङे नाच्ने र माछा मार्ने चलन छ । यसो गरेमा वर्षात हुन्छ भन्ने विश्वास छ -बुढाः२०५८ः६-७) ।
 
२) अवधि समुदायमा-असार बदी अष्टमीको चन्द्रमा बादलले घेरिएको र बादलभित्रबाट निस्कन्छ भने साढे तीन महिनासम्म राम्रो वषर्ावषरा हुने लोकविश्वास छ -त्रिपाठीः२०६२ः३) ।
 
३) असार महिनामा पूणिर्माको दिनमा पूर्वी हावा चलेको छ भने खेती राम्रो हुने र पूर्वदक्षिण -आग्नेय कोण/लङ्क कोण)को हावा चलेको छ भने अनिकाल पर्छ भन्ने लोकविश्वास छ ।
पङ्क्ति ५१:
४) बिजुली चम्कनुको साथै चट्याङ परिरहेको बेला 'भद्रे जाबुनोको रुखमुनि छु' भन्दै चिच्याएमा आफूमाथि चट्याङ पर्दैन भन्ने राप्ती अञ्चलतिर लोकविश्वास छ ।
 
५) दँगौरा थारु समुदायमा बैशाख-जेष्ठमा पानी नपरेर लामो खडेरी परेमा 'मघालोट्ना' गर्ने चलन छ । थारु महिलाहरू रात्रीको समयमा एकत्रितभई प्रायः निर्वस्त्रभई सजना गाउँदै गाउँको गल्लीमा उल्टो हलो, फरुवाले जोत्ने, खन्ने गर्दछन् । अर्को दिन गैया बेहर्ना गरिन्छ । यो एउटा लोकनाटक हो । यसो गरेमा वषर्ावषरा हुन्छ भन्ने लोकविश्वास छ । यसलाई अठार मगरातको 'मैन्यारी'सँग तुलना गर्न सकिन्छ ।
 
६) दँगौरा थारु जातिमा 'गुरुबाबक जल्मौती' नामक काव्य गुरैँमा वाचन गर्ने र कुनै बेला गाइन्छ पनि । यो थारु सृष्टि दर्शन हो । सो विषयलाई थारु जातिले कृष्णाष्टमीमा '[[अष्टिम्की]]' भित्ते चित्रका रूपमा पनि प्रस्तुत गर्दछ । यस अनुसार ब्रहृमाण्ड सर्वप्रथम शुन्य भएको र यहाँ आगो उत्पत्ति भई सबै जलेको र धुवाँको प्रभावबाट बादल बनी वषर्ावषरा भएर जलमग्नभई जलमा जीव जन्तु र वनस्पतीको सृष्टि भएको लोकविश्वास छ ।
 
७) सन्ध्याको बेला आकाशमा बादल छाएमा वषर्ावषरा हुन्छ भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः५७) ।
 
८) इन्द्रेणी लागेमा वषर्ावषरा रोकिन्छ भन्ने लोकविश्वास छ ।
 
==ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वास==
पङ्क्ति ८६:
 
३) भारतमा मार्ग महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ -१९८८इः११६) ।
राप्ती क्षेत्रमा वषर्ावषरा मौसममा साप देखिएमा वषर्ातवषरात हुने र नागपञ्चमीपछि नाग देखिएको लाई अपशकुन ठानिन्छ -आचार्य, २०६२ : ११२) ।
 
४) कागको जिभ्रोको मासु खाएमा मानिस अमर हुन्छ भन्ने भारतमा लोकविश्वास छ -उपाध्याय, १९८८इः१०२) ।
पङ्क्ति १५८:
यसरी सुकेको रुख पुनः पलाएमा बोक्सेरो विद्या सफल भएको र सुकेकोसुक्यै भएमा बोक्सीले पूरै विद्या सिक्न नसकेको भन्ने लोकविश्वास छ ।
 
३) पश्चिममा सर्पको काँचुली, चौंरी गाईको पुच्छर, कुकुरको जिभ्रो, बिरालोको आँखा, छेपारोको पुच्छर, भेंडाको दाँत, बाँदरको कलेजो, बोकाको दाह्री तथा मानिसको बच्चाको रगत आदिलाई प्रेतात्मा आव्हान गरी ब्यूँझाउन सक्ने सामग्रीसामाग्री हुन् भन्ने लोकविश्वास छ -शेक्सपियरको म्याकबेथ) । पूर्वमा पनि भूतप्रेत ब्यूँझाउने कार्यमा यस्तै सामग्रीसामाग्री प्रयोग गर्ने गरिन्छ ।
 
४) थारु जातिमा सानो बच्चालाई कतै लग्दा उसको हातमा सानो हँसिया दिने प्रचलन छ, यसो गरेमा बच्चालाई भूतप्रेतले बाधा पार्न नसक्ने लोकविश्वास छ ।
पङ्क्ति २०६:
==भविष्य सूचनासम्बन्धी लोकविश्वास==
 
१) तालचरा उत्तरबाट दक्षिणतिर उडेर गए भने हिँउद लागेको र अब वषर्ावषरा हुँदेन भन्ने सूचनाका रूपमा लिने विश्वास छ ।
 
२) बलिरहेको आगो भर्भराएमा वा हातको भाँडो खसेमा कुनै अतिथि घरमा आउँदैछ भन्ने लोकविश्वास छ ।
पङ्क्ति २४२:
==अन्य==
 
१) मेघ गर्जनका साथ असिना पानी परिरहेको छ भने आँगनमा बन्चरो ठाडो पारिदिएमा वषर्ातवषरात बन्द हुन्छ भन्ने लोकविश्वास छ ।
 
२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित