"मेघालय" का संशोधनहरू बिचको अन्तर

→‎जनसंख्या: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: छन। → छन्।, जहां → जहाँ using AWB (7794)
सा →‎जलवायु: maintenance
पङ्क्ति ३२:
 
== जलवायु ==
मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ । वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा ''"गीलो"'' राज्य भनिन्छ। [[चेरापूंजी]], जुन राजधानी शिलांगदेखि दक्षिणमा छ, ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजिकको गांवगाँउ [[मावसिनराम]]को नाम सर्वाधिक सालाना बर्षाको रेकर्ड दर्ज छ । राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ । राज्यको [[गारो]], [[खासी]] र [[जयंतिया]] पहाड़हरु त्यति अग्ला छैनन् । शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो । कतिपय गुफाहरुमा चूना जलको विभिन्न आकृतिहरु छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरु विख्यात छन् ।
 
== जनसंख्या ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित