"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि , संच → सञ्च using AWB (7794) |
सा maintenance |
||
पङ्क्ति १:
'''दाङ उपत्यका'''को मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठूला खोला नदी हरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालिका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत विकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोस्रो पुरानो [[महेन्द्र संस्कृत विश्वविद्यालय]] (हाल, नेपाल संस्कृत विश्वविद्यालय वनाइएको)समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
विकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण
दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तर्फ साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन ।
|