→शारीरिक विषेशता तथा बनावट: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सुचना → सूच using AWB (7794)
(अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन → न्छन् using AWB (7794)) |
(→शारीरिक विषेशता तथा बनावट: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सुचना → सूच using AWB (7794)) |
||
खरायोहरूको पाचन प्रकृया ठूलो आन्द्रा र '''cecum'''मा सम्पन्न हुने भएकोले यीनीहरूलाई '''hindgut digesters''' पनि भनिन्छ । खरायोहरूको '''cecum''' यीनीहरूको आमाशय भन्दा १० गुणा ठूलो हुन्छ, '''cecum''' र ठूलो आन्द्राले संयूक्तरूपमा पाचन नलीको लगभग ४०% भाग ओगटेका हुन्छन् । यीनीहरुको '''cecum'''को मांशपेशीमा भएको अभुतपूर्व क्षमताका कारण पाचन नलीमा भएको खानेकुरामा भएका रेशादार तत्वहरू छुट्याउनेकाम सजिलै सम्पन्न हुन्छ । यसरी छुट्टिएका रेशादार तत्वहरू मलकोरूपमा बाहिरिन्छन् भने बाँकीरहेका पोषकतत्वहरू एक प्रकारको झिल्लीमा बेरिएर [[:en:cecotrope|'''cecotrope''']]को रूपमा बाहिर निस्कन्छ जसलाई "night feces" पनि भनिन्छ । '''Cecotrope'''मा अत्याधिक मात्रामा खनिज पदार्थ, भिटामिन र प्रोटिन पाइने हुनाले यो खरायोहरूको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । खरायोहरूले '''Cecotrope''' खाएर आफ्नो शरीरको लागि आवश्यक पर्ने पोषकतत्वको परिपुर्ति गर्ने गर्दछन् । '''Cecotrope'''लाई ढाकेर रहेको झिल्लीले पोषक तत्वहरूलाई अम्लयूक्त आमाशयबाट आन्द्रामा पुग्नलाई सहयोग पुर्याउँछ । यो प्रक्रियाले खरायोहरूलाई आफ्नो आहारबाट पोषकतत्वहरू छुट्याउन सहयोग पुर्याउँछ ।
खरायोहरू प्रायजसो सबै मांशहारी जनावरको शिकार भएको हुनाले यीनीहरू सधैंभरि आफ्नो वरपरको स्थितिको बारेमा चनाखो भएर बस्छन् । यदि कुनै खतराको बारेमा
==प्रजनन्==
|