"खगोल शास्त्र" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि, जिवन → जीवन, नेपाल मा → नेपाल using AWB (7794)
→‎नेपालमा खगोलशास्त्र: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सुचना → सूचना using AWB (7794)
पङ्क्ति १४:
हाम्रो यो विज्ञान ले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषी ले नै जड गाडेको छ। हाम्रो धर्म सगँ यो यति गासिँएको छ कि यस बाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्ष अघि टेलीस्कोप को प्रयोग गरेर सौर्यमण्डल को बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाए पनि नेपाली ज्योतिष हरु पुरानै मान्यता राख्दछन्। यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ र यहाँ कहीँ यो किन्न पाईदैन। यसको मुल कारण चाहिँ सरकार ले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो।
 
यति सबै दुख:को कुरा हुँदा हुदै पनि नेपालमा केही व्यक्ति हरू समाजमा खगोलशास्त्र को सही ज्ञान तथा सुचनासूचना सर्वसाधारण समक्ष पु¥याउन लागिपरेका देखिन्छन्। नेपाली खगोलशास्त्र समाजहरू का यी खगोलशास्त्रीहरू भने सबैले औपचारीक रुपमा खगोलशास्त्र शिक्षा पाएका होईनन्। उनीहरू सौखिन (amateur) तथा पेशागत/व्यवसायिक (professional) दुवै छन् र सौखिन खगोलशास्त्री [http://en.wikipedia.org/wiki/Amateur_astronomer amateur astronomer] नै धेरै छन्। अहिले सम्म नेपालमा औपचारीक रुपमा खगोलशास्त्र पढेका पेशागत व्यक्ति केही मात्रामा मात्रै भएतापनि उनीहरूको भनाई छ कि अबको पिढी ले अत्यन्तै धेरै नेपाली खगोलशास्त्री तथा खगोलशास्त्र-सचेत व्यक्ति हरू देख्ने छन्।
 
==खगोलशास्त्र धेरै वर्ष अघि==
"https://ne.wikipedia.org/wiki/खगोल_शास्त्र" बाट अनुप्रेषित