"अग्रपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा Nirmal Dulalद्वारा गरिएको पछिल्लो संशोधनतर्�
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन → न्छन् using AWB (7794)
पङ्क्ति १:
[[File:Messi 22 Sep 07 v Sevilla.JPG|thumb|right|200px|अग्रपंक्तिका खेलाडी विपक्षीको गोलपोष्टमा बल प्रहार गर्दै]]
[[फुटबल खेल]]मा विपक्षीको गोलपोष्ट क्षेत्रमा रहने [[खेलाडी]]हरुलाई अग्रपंक्ति भनिन्छ । यिनीहरुलाई आक्रमक खेलाडी तथा स्ट्राइकर पनि भनिन्छ । यसैले गर्दा यिनीहरु मुख्यतः गोल स्कोरिङ्गको लागि जिम्मेवार हुन्छनहुन्छन् । यो धेरै नै अग्रस्थान र यसको सीमित रक्षात्मक जिम्मेवारीले गर्दा सामान्य रूपले अन्य खेलाडिहरुले भन्दा ज्यादा गोल गर्छन्; यसअनुसार, यिनीहरु आफ्नो टीमहरुका खेलाडिहरु मध्य अक्सर सबैभन्दा प्रसिद्ध र सबैभन्दा महँगा हुन्छन् । यो आधुनिक फुटबलमा सबैभन्दा अधिक माग हुने स्थान मध्य एक हो, यसमा राम्रो तरिकाले प्रदर्शन गर्नको लागि बुद्धि र गति, निष्पादन र सोच आवश्यकता पर्छ ।
 
आधुनिक टीम संरचनाहरुमा सामान्यतया १ देखि ३ जना अग्रपंक्ति हुन्छन्, यसमा सामान्यतया दुई जना रहन्छन् । प्रशिक्षकले सामान्यतया यस्को लागि अग्रस्थानमा खेल्ने एक स्ट्राइकर (मध्य अग्रपंक्ति), र गोल गर्नुका साथै गहिराइ खेलेर गोल स्कोरिङ्गको लागि राम्रो तरिकाले सहयोग पुर्याउँने एउटा अर्को आक्रमक खेलाडी (दोश्रो स्ट्राइकर)लाई लिन्छन् ।