"सरकार" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा AvicBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल�
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन → न्छन् using AWB (7794)
पङ्क्ति ३:
*सरकारले कानुन बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ।
*सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानुनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ।
*सरकारसँग प्रहरीहरू हुन्छनहुन्छन् जसले कानुन लागु गराउँदछन।
*सरकारले [[राजदूत|दूतहरूको]] माध्यमबाट अन्य देशका सरकारहरूसँग सम्पर्क राख्दछ, बाणिज्य सहमति गर्दछ, युद्धलाई सम्भब भएसम्म टार्दछ अनि कला, संस्कृति वा सामाजिक अनुभव र ज्ञानको आदान-प्रदान गर्दछ।
*सरकारसँग [[सैनिक]] हुन्छ जसले देशको रक्षा गर्दछन्।
"https://ne.wikipedia.org/wiki/सरकार" बाट अनुप्रेषित