"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: अवधी → अवधि (6) using AWB (7794)
पङ्क्ति ४५:
१) रोल्पाको 'शेष' खण्डमा बग्ने मारी नदीमा जेठ-असारमा समयमा वर्षा नभई खडेरी परेमा पानी माग्ने संस्कारको रूपमा 'मैन्यारी' गर्ने प्रचलन छ । यसमा बाजागाजासहित खोला किनारमा स्वाङे नाच्ने र माछा मार्ने चलन छ । यसो गरेमा वर्षात हुन्छ भन्ने विश्वास छ -बुढाः२०५८ः६-७) ।
 
२) अवधीअवधि समुदायमा-असार बदी अष्टमीको चन्द्रमा बादलले घेरिएको र बादलभित्रबाट निस्कन्छ भने साढे तीन महिनासम्म राम्रो वषर्ा हुने लोकविश्वास छ -त्रिपाठीः२०६२ः३) ।
 
३) असार महिनामा पूणिर्माको दिनमा पूर्वी हावा चलेको छ भने खेती राम्रो हुने र पूर्वदक्षिण -आग्नेय कोण/लङ्क कोण)को हावा चलेको छ भने अनिकाल पर्छ भन्ने लोकविश्वास छ ।
पङ्क्ति ६१:
==ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वास==
 
१) अवधीअवधि समाजमा-मङ्गलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन । बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८) ।
 
२) अवधीअवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलबार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९) ।
 
३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ ।
पङ्क्ति १७२:
९) तलको मन्त्र सातपटक जपेर मर्केको ठाउँमा कर्द स्याईँले ठोक्दै काँचो काठमा फुकेर झार्‍यो भने सड्के मर्केको सन्च हुन्छ भन्ने लोकविश्वास छ-
 
लोहार्नी, लोहार्नी कहाँ जान्छ्यौ ?, गोल काट्न, के गर्ने गो ? , सड्क्यो, मक्र्योमक्र्‍यो झारी, काटी, सात समुन्द्र बहाई फाल्ने ।
 
१०) पिनासको कथा तीनपटक भनेर खरानी फुकेमा पिनास सन्च हुन्छ भन्ने लोकविश्वास छ । -आचार्य, २०६३ः५५१-५५२) ।
पङ्क्ति २००:
६) दिउँसोमा कथा सुन्ने-सुनाउने गरेमा छोराछोरी लाटा लठेबरा जन्मन्छन् भन्ने लोकविश्वास छ ।
 
७) अवधीअवधि भाषी यादव समुदायमा-गुरु मुख भएका -गुरु भएका) पुरुषहरूले बिहिबारबो दिन दाढी-कपाल गर्न हुँदैन । त्यसो गरेमा गुरुलाई अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ ।
 
८) अवधीअवधि भाषी यादव समुदायमा-एउटा मात्रै पुत्र भएका पुरुषहरूले सोमबार कपाल काट्न हुँदैन, कपाल काटेमा पुत्रलाई अनिष्ट हुन्छ भन्ने विश्वास छ ।
 
==भविष्य सूचनासम्बन्धी लोकविश्वास==
पङ्क्ति २६६:
*सुवेदी, हंसपरे -२०५५), नेपाली लोकजीवन : लोकविश्वास, साझा प्रकाशन, काठमाण्डौ ।
 
*त्रिपाठी, विक्रमणि -२०६२), अवधीअवधि लोकसाहित्यमा खगोलीय वर्णन, प्रस्तुत कार्यपत्र, ने.रा.प्र.प्र. ।
 
[[श्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित